VIDEO CONTEST CALL // WORLD ENVIRONMENT DAY 2023!!


What is the contest about?

We are thrilled to announce a video contest marking World Environment Day 2023, #Beatplasticpollution. The theme of the contest “Solutions to plastic pollution and sustainable living” aims to promote actions against plastic pollution through personal stories and experiences by engaging individuals and organizations. Participants will create videos that showcase their journey in combating plastic pollution, highlighting the positive impact it has had on their lives and the environment. This event encourages the adoption of sustainable practices, raises awareness about the detrimental effects of plastic pollution, and fosters a sense of community around addressing this issue.

Know about the organizer.

Samyukta Safai Jagaran (SASAJA) is an organization of informal waste workers. We strive to improve the living conditions of the informal workers in the solid waste management sector and advocate for their social protection and recognition. We are actively engaged in raising awareness and promoting Reduce Reuse and Recycle (3R) messages in the communities. There are several advocacies that SASAJA has been conducting with the technical and financial support of Médecins du Monde France through the Healthy Waste Workers for Sustainable Waste Management Project.

What are the prizes?

The winner, first runner-up and second runner-up will receive exciting eco-friendly goodies.

Winner: 15k worth

1st runner-up: 10k worth

2nd runner-up: 5k worth

What are the Terms and conditions?

» The contest is open to individuals of all ages and backgrounds.

» Technical constraint to consider: the shots must be in “landscape” / horizontal mode (avoid “portrait”/ vertical mode). Participants can use smartphones, cameras, or other recording devices to create their videos.

» Video length: 3- 5 minutes

» The entries can be submitted by individuals, teams, or organizations.

» The applicant is responsible to ensure the consent has been taken from all persons appearing in the video.

» Any entry that contradicts the values of SASAJA and MdM, the organizers hold the right to decline the participation or will be disqualified.

» With the submission, the applicant(s) provide the rights to the organizers to screen the video in various spaces, including their social media pages, upon providing appropriate credits.

What are the judging criteria?

70% score will come from the judges, while 30% of the score will be based on likes or reactions on the Social media handles of SASAJA.

Judges’ selection criteria:

  1. Creativity and Originality: Entries must be the participants’ own work, in the participant’s own words, and may include personal experiences and thoughtful observations. The videos can be informative, or situation based, can be real or fictitious, but must be based on Nepal’s context. 
  • Message and Impact: Evaluate how effectively the video communicates the importance of beating plastic pollution, inspires others, and promotes sustainable living.
  • Production Quality: Consider the overall production quality, including video (1080p) and audio clarity, editing, and visual appeal.
  • Clarity and Engagement: Assess how well the participant conveys their personal story, tips, and strategies in an engaging and easily understandable manner.

People’s Choice criteria:

30% of the score will come from likes or reactions received by the video on SASAJA’s Facebook page. Once the contestant submits the videos and the minimum qualification is checked by the judges, your videos will be uploaded to our Facebook page “SASAJA”. You must then share the video from your own page/profile and promote it through various platforms to obtain maximum likes. All the likes or reactions on the SASAJA page will only be considered eligible, and all likes should be organic. 

*Paid promotions will lead to disqualification.  

Like – 1 mark, comment -5-mark, share – 10 mark (Note: This will be counted only on SASAJA’s FB page).

The video or the link to the video must be sent to the mailing address: mdm.sasaja@gmail.com.  The competition closes on 30th June 2023, at 11:59 PM.

Last date of Video Submission: 5 June, 2023

भिडियो प्रतियोगिता आव्हान ÷÷ विश्व वातावरण दिवस २०२३ !!

प्रतियोगिताको बारेमाः
विश्व वातावरण दिवस २०२३को अवसरमा हामीले भिडियो प्रतियोगिता आयोजना गरेका छौं । प्रतियोगीताको विषय “प्लाष्टिक फोहर प्रदुषणको समाधान तथा दिगो जीवनयापन” रहेको छ । प्लाष्टिक प्रदुषणको विरुद्ध तपाईहरुको व्यक्तिगत तथा संस्थागत कथा तथा अनुभवहरुलाई प्रवर्धन गर्ने किसिमका भिडियोहरु बनाएर यहाँहरुले आफ्नो सहभागी जनाउन सक्नु हुनेछ ।

प्रतियोगिता आयोजकको बारेमाः
संयुक्त सफाई जागरण (ससजा) एक अनौपचारिक सफाई कामदारहरुको सामाजिक संस्था हो । हामी फोहर व्यवस्थापन क्षेत्रका अनौपचारिक सफाई कामदारहरुको जीवनस्तर सुधारमा प्रयासरत छौं तथा उनीहरुको सामाजिक सुरक्षा र पहिचानको लागी वकालत गर्छौ । हामी समुदायमा फोहरको न्यूनीकरण, पुनःप्रयोग तथा प्रसोधन प्रवर्धनमा जनजागरण फैलाउन सक्रिय रुपमा संलग्न छौं । ससजाले आयोजना गर्ने यी कार्यक्रमहरु मेड्सा डु मोण्ड – फ्रान्सको प्राविधिक तथा आर्थिक सहयोगमा संचालित “फोहरको दिगो व्यवस्थापनका लागी स्वस्थ्य सफाईका वाहकहरु” नामक परियोजना मार्फत संचालन भएको छ ।

पुरस्कार विवरणः
प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुने प्रतियोगीहरुले आकर्सक वातावरण मैत्री सामाग्रीहरु पाउनेछन् ।
प्रथम पुरस्कार ः रु १५,००० मूल्य बराबरको वातावरण मैत्री सामाग्रीहरु
दोस्रो पुरस्कार ः रु १०,०००÷– मूल्य बराबरको वातावरण मैत्री सामाग्रीहरु
तेस्रो पुरस्कार ः रु ५,०००÷– मूल्य बराबरको वातावरण मैत्री सामाग्रीहरु

प्रतियोगिताका नियम तथा सर्तहरु
 प्रतियोगिता सबै उमेर तथा वर्गका मानिसहरुको लागी खुल्ला रहेको छ ।
 प्रतियोगिताताको प्राविधिक पक्ष ः भिडियो क्लिपहरु तेर्सो (Horizontal) मात्र हुनुपर्नेछ ।
 प्रतियोगीहरुले आफ्नो भिडियो निर्माण गर्दा स्मार्टफोन, क्यामरा तथा कुनै पनि रेकर्डिङ्ग उपकरण प्रयोग गर्न सक्नुहुनेछ ।
 भिडियो अवधि ः ३–५ मिनेट
 निर्माण गरेका भिडियोहरु व्यक्तिगत, समूहगत तथा संस्थागत रुपमा पेश गर्न सक्नुहुनेछ ।
 भिडियोमा देखिने व्यक्तिहरुको सहमति प्रतियोगीहरुले अनिवार्य रुपमा लिनुपर्ने छ ।
 प्रतियोगीहरुले आयोजकलाई भिडियो पेश गरेपछि ती भिडियोहरु आयोजकको सामाजिक संजाल, पेज तथा कुनै पनि मिडियाहरुमा प्रयोग गर्न पाउने अधिकार प्रदान गरिएको बुझ्नुपर्ने छ ।

विजयी प्रतियोगी छान्ने मापदण्ड
७०% प्राप्ताङ्क निर्णायक मण्डल मार्फत हुनेछ भने ३०% प्राप्ताङ्क ससजाको सामाजिक संजालको अनुसार निर्णय गरिने छ ।

निर्णायक मण्डल मुल्यांकन मापदण्ड
रचनात्मक तथा मौलिकता ः पेश गरिएका भिडियोहरु प्रतियोगीको आफ्नै शब्द तथा अनुभव हुनुपर्नेछ । भिडियोहरु जानकारीमूलक, शिक्षामूलक तथा सान्दर्भिक हुनुपर्नेछ । भिडियोहरु वास्तुविक तथा काल्पनिक हुन सक्ने छन ्।
सन्देश तथा प्रभाव ः भिडियो उत्पादनको गुणस्तरमा आधारित ः भिडियोको ध्वनि स्पष्टता, सम्पादन र दृष्य आकर्षण हुनुपर्नेछ ।
स्पष्टता तथा संलग्नता ः प्रतियोगीले आफ्नो भिडियो मार्फत आफ्नो कथा, विचार तथा रणनितीहरुलाई स्पष्ट रुपमा प्रस्तुति दिन सक्नु पर्नेछ ।

सामाजिक संजालको मापदण्ड
३०% प्राप्ताङ्क ससजाको फेसबुक पेजमा आउने लाइक, कमेन्ट तथा सेहरमा आधारित हुनेछ । प्रतियोगीहरुले भिडियो पेश गरेपछि न्यूनतम योग्यता जाँच गरेपछि ससजाको फेसबुक पेजमा अपलोड हुनेछ । त्यसपछि प्रतियोगीहरुले सोे भिडियो आफ्नो पेज तथा प्रोफाइलमा शेयर गरेर त्यस भिडियोलाई सेहर गरी अधिकतम लाइक्स प्राप्त गर्नुपर्नेछ । ससजाको फेसबुक पेजमा प्राप्त हुने लाइक तथा प्रतिक्रियाहरु मात्र मान्य हुनेछ ।
लाइक – १ अंक
प्रतिक्रिया ÷ कमेन्ट – ५ अंक
शेयर – १० अंक

भिडियो तथा भिडियो लिङ्क तलको मेल ठेगानामा पठाउनुहोला ः
mdm.sasaja@gmail.com
प्रतियोगीता यहि ३० जुन २०२३ राती १२ बजेसम्म मात्र हुनेछ ।
भिडियो पठाउने अन्तिम मिति ः जुन ५, २०२३